१७ दिन हिडाएर झाङबाट बिक्रीका लागि बेनी ल्याए तिर्थराजले भेडा — OSNepal

१७ दिन हिडाएर झाङबाट बिक्रीका लागि बेनी ल्याए तिर्थराजले भेडा

LC (KTM) October 09, 2023 0

बम्याग्दी, २२ असोज स् झाङबाट बिक्रीका लागि सोमबार म्याग्दीको बेनीमा ल्याइएका भेडाच्याङग्रा । जुम्लाको पातारासी गाउँपालिकाका तिर्थराज बोहराको टोलीले १७ दिन हिडाएर बझाङबाट बेनीमा २७० वटा च्याङग्रा बेच्न ल्याउनुभएको हो ।

यो पनि : पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु:लुम्बिनी, २२ असोज ः पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर