विश्वकै दुर्लभ अप्रेसन नेपालमा : अप्रेशन गर्दा पेट फुटेर छताछुल्ल तर डाक्टरले यसरी सम्हाले (भिडियोसहित)



काठमाण्डौ – भोजपुरकी ६० वर्षीया हिरामाया तामागं एक महिना देखि कम्मर दुखेर आजित थिइन् । तर अचानक केही दिन देखि पेट पनि सहनै नसक्ने गरी दुख्न थाल्यो । उनी केही समय स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागि गइन् । तर केही भएन ।

त्यस पछि उनी आफ्नो छोरा राजनलाई लिएर काठमाण्डौ आइन् । काठमाण्डौमा ओम अस्पतालमा पुगेकी हिरामायालाई चिकित्सकले चेकजांच गर्दा पत्ता लगाए उनलाई त विश्वमै दुर्लभ मानिएको रोग लागेको रहेछ ।

चिकित्सकले तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । शल्यकृयामा जुटे अस्पतालका भास्कुलर चिकित्सक डाक्टर कजनराज श्रेष्ठ सहित प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठ र दिनेश गुरुगं । बाँकि तल भिडियोमा हेर्नुहोस

Comment