टिकाथली भूत आतंकबारे डरलाग्दो खुलासा, रबिलाईनै सिध्याउने योजना,यसरी भयो असफल(भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 8 February, 2018

ओएसनेपाल, पोखरा- यतिबेला सामजिक संजाल र नेपाली अनलाइन मिडियामा एक घटनाले राम्रो गरि ठाउँ पाएको छ.नपाउस पनि कसरी घर भित्र भुत,एकाइसै साताबदिमा?? घरमा अदृशय शक्तिले सताएको भन्दै आफुहरुलाई उद्धार गरिदिनु भन्दै टिकाथलीकी एक महिलाले नेपालको टेलिभिजन इतिहासमा सबै भन्दा चर्चित बनेको कार्यकममा सिधा कुरा जनतासंगमा बिन्ती विसाइन.

रबि लामिछानेले पनि विश्वास गरे हो यो घरमा केही न केही त छ.त्यस पछी धुमधड़का तरिकाले अदृशय शक्तिको शक्ति टेलिभिजनमा प्रसारण भयो.कार्यकम बनाउन घरमा पुगेका टोली रहदै गर्दा पनि ढुंगा र इट्टा फुटे.नेपालभर भुतघर भन्दै उक्त घरको चर्चा रहयो

अब भने यो घरको चर्चाको असली खुराक को हो र के कारणले यस्तो भयो भन्ने कुरा बाहिर आएको छ.उक्त घरका २ महिलाले नाटक गरेको खुलेको छ.उनिहरुले चर्चा बटुल्न यस्तो गरेको खुलेको छ. जसमा ढाल बनेका छन्. उनीहरुले रबिको इज्जत र सम्मान पनि सकाउने उदेश्य देखीएको छ.

टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ। ‘भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको छ.

हेर्नुहोस भिडियो रिपोर्ट.टिकाथली भूत आतंकबारे डरलाग्दो खुलासा.हेर्नुहोस यिनीहरुनै हुन् घरमा भुतको नाटक गर्नेहरु. घरमै बोलाएर रबिलाईनै सिध्याउने योजना,यसरी भयो असफल

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!