त्रिविद्वारा परीक्षाफल प्रकाशित

Posted By OSNepal, California, USA || Date: 9 February, 2018

काठमाडौँ, २६ माघः त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ । (रासस)

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!