संसदीय दलको नेतामा निर्वाचित भएसँगै शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

Posted By OSNepal, California, USA || Date: 9 February, 2018

बिराटनगर । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

राईसँग भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए ।प्रदेश संयोजक आचार्यलाई दुई मतान्तर पछि पार्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् ।राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाएका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!