सन् २०५० सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने, क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले पत्ता लगाए यस्तो तथ्य



वासिङटन- हाल गरिएको एक नयाँ अध्ययनले सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।

अध्ययन अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा गरेको अध्ययनले २०५० सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने देखाएको हो ।

अध्ययन अनुसार त्यतिबेला सम्म सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने छ । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ ।तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । यद्यपि बैज्ञानिकहरुले विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने बताएका छन् ।

Comment