प्रदेश नं १ को सभामुखलाई शपथ ग्रहण गराउदै


प्रदेश नं १ का प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाम्फेले आज प्रदेश नं १ को नवनिर्वाचित सभामुख प्रदिपकुमार भण्डारीलाई शपथ ग्रहण गराउनुहुँदै । तस्वीर : प्रभाषचन्द्र झा, रासस, विराटनगर

Comment