ल्होछार कार्यक्रमको अवसरमा सम्मान


नेपाल लोकतान्त्रिक तामाङ संघ र एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा काभ्रेको संयुक्त आयोजनामा सोमवार काभ्रेपलाञ्चोकको बनेपामा तामाङ समुदायको महान पर्व २८५४ औँ खी (कुकुर बर्ष) ल्होछार कार्यक्रमको अवसरमा प्रतिनिधिसभा सांसद गंगाबहादुर तामाङ(बमध्वज)लाई सम्मान गर्दै । तस्वीर ः पेमा लामा, रासस काभ्रेपलाञ्चोक

Comment