गाँजा सेवनगरी पशुपतिमा हो-हल्ला गर्ने २ बाबासहित ३९ जना पक्राउ


काठमाडौं । महाशिवरात्रीको बाहाना बनाई गाँजा सेवन गर्दै हल्ला गर्ने र बिक्री गर्ने २ बाबासहित ३९ जना पशुपति क्षेत्रबाट पक्राउ परेका छन् ।पशुपतिमा अवैध गाँजाको बिक्री वितरण तथा गाँजा सेवनगरी हल्ला गरेको पाईपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

महाशिवरात्रीको बाहानामा गाँजाको व्यापारमा कतिपय बाबाहरु संलग्न रहेको पाईएको र त्यस्ता सबैलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।यस अघि सरकारले महाशिवरात्रीमा पशुपतिमा गाजा लगाएका पर्दाथ निषेध गरेको थियो ।

लाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ। अवैध गाँजाको बिक्री वितरण तथा गाँजा सेवनगरी हल्ला गरेको पाईपछि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसरी पक्राउ पर्नेमा गाँजा बेच्ने २ जना बाबा पनि छन्। महाशिवरात्रीको बाहानामा गाँजाको व्यापारमा कतिपय बाबाहरु संलग्न रहेको पाईएको र त्यस्ता सबैलाई कारबाही गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

Comment