अब भारत फोन गर्दा ४० प्रतिशत छुट दिने टेलिकमको घोषणा

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

काठमाडौं । अब भारत फोन गर्दा ४० प्रतिशत छुट हुने भएको छ । नेपाल टेलिकमको नयाँ योजना अनुसार अब भारत फोन गर्दा ४० प्रतिशत छुट दिइएको हो ।

भारतमा कल गर्न टेलिकमले विभिन्न प्याकेजहरु सार्वजनिक गरेको र सोही प्याकेज अन्र्तगत १५ मिनेटको ३५ रुपैयाँ १ दिनका लागि, ६५ मिनेटको १५० रुपैयाँ ७ दिनका लागि र २२५ मिनेटको लागि ५ सय रुपैयाँ निर्धारण गरिएको टेलिकमले जनाएको छ।

टेलिकमले आफ्नो बार्षिक उत्सवको अवसरमा कल र इन्टरनेटमा यस अघि पनि थुप्रै योजनाहरु सार्वजनिक गरेको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!