भारतीय राजदूत पुरीसँग ओलीको भेट वार्ता,  के- के भयो कुराकानी ?



काठमाडौं, १ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच भेटवार्ता भएको छ ।यि दुई बिच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय मा घेट भएको हो ।

महाशिवरात्रीको अवसरमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिन एमाले संसदीय दलको कार्यालय पुगेका पुरी र ओलीबीच पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको बताइएको छ ।

Comment