हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तो देखिन बलिउड नायिका ईशा गुप्ताले ओठको प्लाष्टिक सर्जरी गरेपछि



एजेन्सी । हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तो देखिन बलिउड नायिका ईशा गुप्ताले ओठको प्लाष्टिक सर्जरी गरेकी छिन् ।

विभिन्न कारण सदाबहार रुपमा चर्चामा आइरहने यि सुन्दरीले हलिउड अभिनेत्री एन्जेलिना जोलीको कामुकपनाबाट प्रभावित भएर आँफुले पनि यस्तो कदम चालेको बताएकी छिन् ।

बोल्ड फोटोशुटका कारण चचाृमा रहेकी उनका नयाँ नयाँ अधिब्यक्तिका कारण बलिउडका मिडियाहरु बेलाबेलामा रंगीने गरेका छन् ।

Comment