युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार आरोप लागेका अञ्जन एक महिनापछि पक्राउ

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

भक्तपुर, १ फागुन – बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!