राजेश पायल राई यो भालेन्टाईनमा कस्को दिल चोर्दैछन् हेर्नुस्



गायक राजेश पायल राइको नयाँ गीत सार्वजनिक भएको छ । भ्यालेन्टाईनको छेको पारेर “दिलै चोरौला” बोलको गीत सार्वजनिक गरिएको हो ।

जीवन शाहीको निर्देशनमा तयार भएको उक्त गीतमा राजु कार्किको एरेन्ज रहेको छ भने डि आर अतुको संगित रहेको छ । यस गीतलाई राम शरण उप्रेतिले खिछेका हुन् भने मैता मोङेर्ले शब्द लेखेका हुन् । यस गीतमा जेबिका कार्की र कमल सिंहलाई फिचरिङ्ग गराईेको छ ।
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/SfxGDSxGw1Q” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

Comment