नेपाली सेनाका २ जवान रङेहात पक्राउ, कारण एस्तो [भिडियो सहित ]

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

प्रहरीले गैंडाको खागसहित नेपाली सेनाका दुई जनासहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाण्डुको लैनचौरमा गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्रा गरेको हो । उनीहरुसँगै प्रहरीले गोरखा सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ । भिडियो सहित

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!