कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत — OSNepal

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

LC (KTM) March 10, 2024 0

काठमाडौँ, २७ फागुन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत हुनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर