२ करोड ५० लाख रुपैयाँ लिएर १ महिला फरार [भिडियो हेर्नुहोस ]



बुटवलमा बस्दै आएकी १ महिलाले छिमेकिहरु सँग बाट करोडौं पैसा लिएर फरार भएकी छन् । बुटवल उपमहानगरपालिका ७ शिवनगरमा बस्दै आएकि गंगा गुरूङले सोही ठाउँका स्थानीय हरुबाट २ करोड ५० लाख भन्दा बढी पैसा लिएर गत शुक्रबार रातीदेखी श्रिमान र १ छोरासहित भएकी हुन । केहि समय अघिदेखि छिमेकिहरु बाट विभिन्न समस्या पर्यो भन्दै रकम उठाएर फरार भएको स्थानीयले बताएका छन् । उनले २/३ महिनामा रकम फिर्ता गर्ने भन्दै रकम उठाउदै आएकी थिइन । १/२ पटक दिएको पैसा फिर्ता गरेकाले बिश्वास गरि फेरी पनि पैसा दिएको पिडितहरुले बताएका छन् । पुरा भिडियो हेर्नुहोस

Comment