पलको जन्मदिनमा आँचलको रुवाबासी…(हेर्नुहोस् भिडियो)


स्टार नायक पल शाहको आज (बुधबार) जन्मदिन हो । युवा युस्ताका ढुकढुकी पललाई सामाजिक सञ्जालमा धेरैले जन्मदिनको कामना दिइरहेका छन् । कम उमेरमै स्टार बनेका पल को हुन् र कहिले बाट बने चर्चित ? हामीले छोटकरीमा पललाई नजिकबाट नियालेका छौं । पलको जन्मदिनमा आँचलको रुवाबासी -हेर्नुहोस् भिडियो…

Comment