एउटा अण्डा भित्र पनि अर्को अण्डा भेटिएपछि कामदारहरु नै चकित !


एजेन्सी । कुखुरा पहिले कि अण्डा भन्ने प्रश्नको उत्तर अहिले पनि रहस्यमै छ । तर यो अण्डाको विषयमा फेरि अर्को रहर थपिएको छ । यो पटक कुखुराको यस्तो अण्डा भेटिएको छ जसभित्र अर्को अण्डा फेला परेको छ ।

अष्ट्रेलियाको स्टागमेन्स एग्स फार्ममा एउटा यस्तो अनौठो अण्डा पार्यो त्यहाँको कुखुराले । त्यो अण्डा अरु सामान्य अण्डाभन्दा तिनगुणा ठूलो थियो । जब त्यो अण्डालाई फुटाइयो त्यसभित्र त अर्को सामान्य आकारको अण्डा पो फेला पर्यो ।

Comment