युएईमा नेपालीहरुको बचत कोष


सगरमाथा बचत तथा इन्भेस्टमेन्ट कम्पनीले मार्च ९ , २०१८ मा युएईको राजधानी सहर आबुदाबिको क्रीस्टल होटेल एन्ड अपार्टमेन्टमा भब्य तरिकाले दोस्रो बार्सिक साधारणसभा तथा दोस्रो अधिबेसन सम्पन्न गरेकोछ ! उक्त सभा सगरमाथा बचत कोषका अध्यक्ष श्री प्रकाश पराजुलिको अध्यक्षतामा सम्मन्न भएको थियो भेलामा अध्यक्ष लगायत थुप्रै महानुभाबहरुले बचतको भावी रणनीतिको बारेमा बोल्नु भएको थियो । खाडीको बसाइ अनि तलबको सानो अंश बचत गरेर हाम्रो सगरमाथा बचत कोषले युएईमा मुस्ताङ ट्राभल्समा भर्खरै मार्च महिनादेखि इन्भेस्ट गरेको छ भने अरु थुप्रै भिजनका साथ बिभिन्न रेस्टुरेन्ट लगाएत अन्य ब्यबसायमा पनि स्वदेश तथा बिदेशमा निकट भबिस्यमा नै इन्भेस्ट गर्ने प्लान बनाएको छ ! उक्त अधिबेशनले नया १७ सदस्यीय कार्यसमिति पनि निर्माण गरेको छ ।

नया कार्य समती यसप्रकार छ ।
१: अध्यक्ष : श्री प्रकाश पराजुली
२: उपाध्यक्ष : श्री डम्बर बहादुर गुरुङ्ग
३: सचीव : श्री सरोज खड्का
४: उपसचीव : श्री प्रमोद रेग्मि
५: कोषाध्यक्ष : श्री राकेश श्रेस्ठ
६: सह कोषाध्यक्ष : सुश्री सुस्मा के सि

सल्लाहकारहरु :-
१ : श्री गङ्गा सापकोटा
२ : श्री बिकास अधिकारी
३ : श्री फडिन्द्र ढकाल
४ : श्री अशोक केसि

रिण उपसमिति : ( सम्योजक सहित बढिमा तीन जना आवश्यक परेको खन्डमा चयन गरिनेछ )
सदस्यहरू :-
१: श्री देब कुमार गुरुङ्ग
२: श्री बिष्णु खनाल
३: श्री मनिश छिमाल
४: श्री देबि भुसाल
५: श्री कपिल सुबेदी
६: श्री धनराज खड्का
७: श्री पिताम्बर चापागाइ

यसरी 17 सदस्यीय नया कार्यसमिती निर्माण गरेको छ ।
( सगरमाथा बचत कोष तथा इन्भेस्ट कम्पनी , युएई )

Comment