यी खेलाडीहरुले पनि भने नेयमार बार्सिलोना फर्के म अत्यन्तै खुसि हुनेछु



एजेन्सी -बार्सिलोना आएका ब्राजिलियन स्टार फिलिपिन्हो कोउटिन्होले नेयमार बार्सिलोना फर्किए आफु अत्याधिक खुसी हुने बताएका छन् ।नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहँदा कोउटिन्होले यस्तो प्रतिक्रिया दिएका हुन् । २२ मिलियन पाउण्डमा नेयमार पिएसजी गएका थिए ।कोउटिन्होले भनेका छन्
बार्सिलोना फर्किए म अत्याधिक खुसी हुनेछु ।’

मालागाविरुद्ध गोल गरेका कोउटिन्हो बिस्तारै बार्सिलोना टिममा सेट हुँदैछन् ।त्यस्तै बार्सिलोनाका अर्का स्टार खेलाडी इभान राकिटीकले समेत नेयमार बार्सिलोना फर्किनुपर्ने बताएका छन् ।यस अघि नेइमार पिएजीमा खेल्न आफु खुसि नभएको समाचार बाहिर आएको थियो ।र उनी पुन बार्सिलोना नै फर्कन चाहेको कुरा को खुलासा भएको थियो ।

Comment