भारतमा लन्च भयो सबैभन्दा सानो कम्प्युटर


एलीटग्रुप कम्प्युटर सिस्टम (ECS) ले भारतमा पकेट कम्प्युटर लन्च गरेको छ । कंपनीको कुरा अनुसार यो कम्प्युटर विश्वकै सबै भन्दा छोटो पकेट साइजको विन्डोज बेस्ड कम्प्युटर हो । लिभा क्यु (LIVA)Q नाम को यस पर्सनल कम्प्युटरमा इंटेल ओपोलो लेक प्रोसेसर दिएको छ । यसमा 4GB र्यामको साथ 32GB को eMMC स्टोरेज दिएको जनाएको छ ।

यस मिनी कम्प्युटरको खासियत यो छ कि यसको शाहआयताले मनिटरमा 4k कनेक्त गर्न सकिन्छ । ECS ताइवानको कम्पनी हो , यो विश्वकै सबै भन्दा ठुलो कम्प्युटर मदर बोर्ड बनाउने कम्पनी समेत हो ।

LIVA Q भारत मा ECS कंपनी को पार्टनर स्टोर्समा किन्न पाईने छ । यसको अलवा ई-कमर्स वेबसाइट बाट पनि किन्न सकिने छ ।

Comment