आमिर आफ्नो बर्थ डे यसरी मनाउदै छन्


आमिर खान १४ मार्च बाट ५३ बर्षमा प्रवेश गर्दैछन् । उनी आफ्नो जन्मदिनमा केही खास कामको सुरुवात गर्नेवाला छन् । खबरका अनुसार आमिर इंस्टाग्राममा आफ्नो अकाउंट बनाउनेछन् । आमिर खान ट्विटर र फेसबुक जस्तो सोशल साइट्समा पहिले बाटै सहभागि छन् । आमिर आफ्नो निजी जिंदगी सोशल मीडियाबाट दूर हरने गर्दछन् ।

नजिकको सुत्र अनुसार आमिर आफ्नो जन्मदिन को मौकामा इंस्टाग्राममा पहिलो फोटो अपलोड गर्नका निमित्त उनी निकै नै उत्सुक रहेका छन् । उनी यस्तो फोटो अपलोद गर्दैछन् जुन उनको दिलको नजिकको फोटो हुनेछ । त्यसका लागि उनले आफ्नी आमाको तस्बिर अपलोड गर्दैछन् । जुन तस्बिर उनको कोही नजिकी साथीले उनलाई गिफ्ट गरेका थिए ।

Comment