बिराटकै टि-शर्ट लगाएकी हुन् त अनुष्काले ?



आफ्नो हरेक ताजा तस्बिरमा अनुष्का र विराटमा बेस्ट कपल केमिस्ट्रीको झलक देखिने गर्दछ । किस , हग अथवा साथमा बिताएका कैयौ तस्बिर सेयर गर्दा उनिहरुको माया झल्किने गर्दछ । उनी आफ्नो चलचित्रको शुटिङमा निस्किएकी अनुष्काको ड्रेसले अझ उनिहरुको सम्बन्धमा झन गाढा रंग भएको महसुस गर्न सकिन्छ ।

अनुष्काको लेटेस्ट एयरपोर्ट लुक मा कुनै फेसन आइकन भन्दा कम देखिएकी छैनन् । अनुष्का सेतो रंगको टी-शर्ट र रिप्ड जीन्स मा देखिएकी छिन् । अनुष्काले जुन किसिमको टि-सर्ट लगाएकी छिन् सोही तरहका टिसर्ट यो भन्दा पहिले बिराटले पनि लगाएका थिए ।

अनुष्काले त्यो केजुअल टी-शर्ट विराटको लगाएकी हुन् या आफ्नै हो त्यो जानकारी भने अझ सम्मा जानकारी आएको छैन ।

स्टेट अफ मांइड प्रिंट को उक्त टी-शर्ट मा विराटले केहीदिन अघी आफ्नो फोटो पोस्ट गरेका थिए । उक्त फोटो पोस्ट गर्दा विराटले राम्रो क्याप्शन समेत लेखेका थिए ।

Comment