अर्घाखाँची जिल्ला वन कार्यलयको स्कुल स्तरीय सचेता कार्यक्रम सम्पन्न



हरि कुँवर – फागुन २९

अर्घाखाँची जिल्ला वन कार्यलयको स्कुल स्तरीय सचेता कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप जिल्ला लगाएत देशैभर अत्याधिक बढ्ने गरेको पाइन्छ । यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको सम्पुर्ण लाई अवगत नइ छ । देश भर गत वर्षमात्र करिब १४ लाख हेक्टर वन क्षेत्र अनि मानवीय छेती समेत भएथियो ।

याे समयमा हावा हुरी ले वन डढेलाेकाे जाेखिम उच्च हुने भएकाले सावधानी तथा सचेतना जगाउने अभिप्रायले जिल्ला वन कार्यालय, अर्घाखाँचीद्वारा सञ्चालन गरिएकाे थियो ।

जिल्ला को पकले उच्च मा.वि. र लम्छीको नि. मा. वि स्कुलमा छुट्टाछुट्टै कार्यक्रम राखी प्रधानाध्यापक, शिक्षाकहरु, समाज सेवी व्यक्तित्वहरु ,जिल्ला वन अधिकृत दिपक ज्ञवाली , सहायक वन अधिकृत शिला प्रोख्रेल , फरेस्टर दिपक पान्डे र वनरक्षक लक्ष्मन खनाल को उपस्थितमा सम्पन्न गरिएको थियो ।

Comment