भारतीय टिभी शोका एक्टरको फिल्म अस्कर अवार्डमा


भारतीय टिभी शो ‘ससुराल सिमर का’ मा सिद्धांत भारद्वाजको रोल गर्ने बाला एक्टर मनीष रायशिंघनको सर्ट चलचित्र “Now you listen” ले अस्कर 2019 को लागि क्वालिफाई चुनिएका छन् ।

उनको यो सर्ट चलचित्र आउदो साल हुनेवाला अस्कर अवर्डको लागि चुनिएको हो । यस सफलताको बारेमा एक एंटरटेनमेंट पोर्टलसंग कुरा गर्दा बताएका छन् ।

Comment