लोकदोहोरी गायिका राधिका हमाल सगं रमाईलो कुराकानी



नेपाली मौलिक सस्कृतिको जगेर्नाको हेतुले संचालित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा “हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर” भन्ने मुख्य नारा सहित हुन् लागेको चौथो खुल्ला अर्ना दोहोरी गीत प्रतियोगीताको अन्तिम तयारीको जानकारी सहित आज प्रतिष्ठानले एक बिज्ञप्ति सहित पत्रकार सम्मेलन गरेको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका पत्रकार तथा प्रतिष्ठानका कार्यसमितिको उपस्थित रहेको थियो । १ दशक अगाडी खोलिएको दोहोरीको संरक्षण र सम्बर्धनको खातिर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ४० हजार भन्दा बढी सदस्य रहेको छन।सस्थाको बिभिन्न जिल्लामा साखा र अंचल देखि उपत्यका सम्म सस्थाको उप साखा रहेको छ।चित्र १३ गते देखि १७ गते सम्म लगातार हुने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने सस्कृति मन्त्रि आउनु हुने उक्त पत्रकार सम्मेलनमा जानकारी दिए। यहीं क्रममा लोकदोहरी गायिका राधिका हमाल सगं रमाईलो कुराकानी ।

Comment