दिनमा सात वटा लास पोल्ने चन्द्र बहादुर भन्छन– ‘मलाई घिन लाग्दैन तर रातभरी भुतले तर्साउछ’ (भिडियो अन्तरवार्ता)



कतिपय मानिसहरु लास पोल्ने घाटमा जान सम्म पनि डराउछन । तर पोखराका चन्द्र बहादुर नेपालीको पेशा भनेको लास पोल्ने हो । दिनमा उनले बढीमा ७ वटा सम्म लास जलाउछन । लास पोलेर नै उनले आफ्नो परीवार चलाएका छन ।

दिनदिनै लास पोल्ने मानिसको मनोबिज्ञान कस्तो हुन्छ होला ? लास संग खेलिरहने मानिसलाई कस्तो लाग्दो हो ? भुत हुन्छ, आत्मा हुन्छ, तर्साउछ भनेर आजकल धेरै मानिसहरु बिश्वास गर्दैनन । तर दैनिक लास पोल्ने चन्द्र बहादुरको कुराले धेरैलाई अचम्ममा पार्नेछ । चन्द्र बहादुरसंग को पुरा अन्तरवार्ता तलको भिडियोमा हेर्नुहोस ः

Comment