२५ रुपैयाँमा २० मिनेट प्रेमीका बनिदिन्छन् यहाँ युवती, तर छुन र सेक्स गर्न बाहेक यि सबैकुरा गर्न मिल्छ

Posted By OSNepal, California, USA || Date: 13 April, 2018

एजेन्सी। चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएर युवकहरुसँग समय बिताउने काम दिएको छ । जहाँ जम्मा २५ रुपैयाँमा ति युवतीहरुले गर्लफ्रेण्ड बनिदिनुपर्ने नियम छ ।

वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् जो २५ रुपैयाँमा पुरुषका प्रेमीका बन्न तयार हुन्छन त्यो पनि जम्मा २० मिनेटका लागी ।

यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, जञ्च वा डिनर गर्न सक्नुहुन्छ तर ति युवतीहरुलाई पुरुषले छुन भने पाउने छैनन् । यो सपिङ सेन्टरले यो अबको सबैभन्दा ठूलो शपिङ ट्रेण्ड बन्ने दावी गरेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!