सग्ला खुट्टा लिएर गएको थिएँ, वैशाखी टेक्ने भएर फर्किएँ,बिन्ती छ कोही पनि नजानु बिदेश [भिडियो हेर्नुहोस ]

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

घरमा आम्दानीको स्रोत कुनै थिएन् । जसो गरेपनि बिहान बेलुकाको छाक टार्ने धौ धौ भयो । नेपालमा भन्दा धेरै पैसा कमाउने ठाउँ मैले विदेश नै देखें । २०६९ सालमा म काठमाडौंमा रहेको प्रिज्मा ओभरसिस् इम्प्लोइमेन्ट प्रलिबाट मलेसिया गएँ । काम सामसङ इलेक्ट्रोनिक कम्पनीमा थियो । यो कम्पनीमा जान मैले एक लाख ८० हजार रुपैयाँ तिरें । म्यानपावरले विदेशमा काम राम्रो छ भनेको थियो । कम्पनी पनि राम्रो नै हो । दुई वर्ष नौ महिना भएको थियो । काम सकेर फर्किदै थिएँ । बाटो काट्दा गाडीले हान्यो । साथीहरुले अस्पताल लगेछन् । मलाई त केही थाहा छैन् । तीन दिन पछि होसमा आउँदा त मेरो खुट्टा काटिइसकेको थियो । भिडियो हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!