कसकारण नायिका वर्षा राउतले खेल्न पाइनन् सुपरहिट फिल्म शत्रु गते, नत्र अहिले आँचलको ठाउँमा हुने थिइन् वर्षा

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

कलाकारको रुपभन्दा फिल्मको बढी चर्चा हुनुपर्ने हो तर वर्षा राउतको हकमा अलि भिन्न छ । जात्रा, नाइँ नभन्नु ल ४ लगायतका फिल्मबाट प्रशंसा बटुलेकी वर्षालाई शरीरको मोटाइले टाउको दुखाएको छ । अचे ल जब वर्षाको कुरा हुन्छ, अभिनय वा फिल्मभन्दा उनको मोटो ज्यानकै अधिक चर्चा हुन्छ ।नेपाल साप्ताहिकमा खबर छ ।

हरेक अन्तर्वार्तामा वर्षालाई मोटोपनकै बारेमा प्रश्न सोधिन्छ, उनी कहिले ज्यान घटाउँदै छु भन्छिन् त कहिले मोटाएको चिन्ता छैन भन्दै उम्किन्छन् । तर, सत्यचाहिँ उनलाई आफ्नै ज्यानको सुर्ता छ । शत्रु गते उनले मोटोपनकै कारण नखेलेको/नपाएको बताइन्छ । अन्य कतिपय फिल्मको प्रस्ताव पनि अस्वीकार गर्नुपरेको छ । कतै उनको फिल्मी करिअरमै ज्यान बाधक बन्ने त होइन ? भलै कलाकारको हुलियाभन्दा अभिनय कौशल सर्वथा प्रधान हुन्छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!