तपाइलाई थाहा छ ? भिन्डी खानुका आश्चर्यजनक फाइदा

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौँ -भिन्डी तरकारीमा प्रयोग गरिने मौसमी तरकारी हो । यसको सेबनले हामीलाई स्वाद मात्र दिदैन स्वास्थमा फाइदा समेत गर्छ ।
भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्नुका साथै ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाइ मुटु रोग लाग्नबाट जोगाउछ । कब्जियतबाट बचाउछ भने रक्तअल्पता हुनबाट जोगाउछ ।त्यस्तै यिसको सेबनले मधुमेह हुने सम्भावना कम गर्छ र आँखाको दृष्टि बढाउछ साथै गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।रोग प्रतिरोध क्षमता बढाउछ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!