माता औंसीको अवसरमा गायक प्रदिप लामाले गाए आमाको लागि गीत : भिडियो सहित



मायाँ प्रेमका गीतहरु गाउने गायकको भिडमा बहु प्रतिभाका धनि गायक प्रदिप लामाले भने आफ्नो जन्मदिने आमाको लागि गीत गएका छन् ! त्यसो त गायक प्रदिप लामाले हिन्दि कोभर गीतहरु पनि राम्रो गाउने गर्दछन् । उनका केहि राम्रा गीतहरु युट्युबमा हेर्न पाइन्छ अहिले भने उनले आफ्नो आमालाई डेडीकेट गर्दै आमा बोलको गीत सार्वजनिक गरेका छन्।

उक्त गीतमा गायक प्रदिप लामा र मनोज लामाको शब्द रहेको छ भने, संगीत गायक प्रदिप लामाकै रहेको छ । उक्त गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।यस गीतको छायांकन तथा भिडियो सम्पादन मोहन सुनुवार नबिनले गरेका छन्।

Comment