प्रमाणपत्र वितरण गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारी

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

सिन्धुली सित्तलपाटीस्थित प्राथमिक स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवाको प्रमाणपत्र वितरण गर्दै परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लरमण अधिकारी । तस्बिर: बिष्णु नेपाल/रासस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!