गुडीरहेको मोटरसाइकलमा सेक्सको आनन्द लुटेर हंगामा मच्चाए यो जोडीले, भिडियो बन्यो भाइरल

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौँ । एक जोडीले गुडीरहेको मोटरसाइकलमा सेक्स गरेर हंगामा मच्चाएका छन् । जुन दृश्य भिडियोमा समेत कैद भएको छ । भाइरल बनिरहेको उक्त भिडियो पाराग्वेको हो ।

पाराग्वेको इन्कार्नेसियन शहरमा रातको समयमा मोटरसाइकल कुदाउँदै यौन आनन्द लुटिरहेको उक्त हर्कत मोटरसाइकलमा सवार अर्का एक युवकले खिचेर बाहिर ल्याइदिउका हुन् ।

सेक्स गर्दै गरेको आफूहरूको भिडियो खिचिँदैछ भन्ने त्यो जोडीलाई पत्तै सुरुमा पत्तै भएन तर पछि उत ििभडयो लिक भएपछि उनीहरु तनावमा छन् । जुन भिडियोले अहिले विश्वभर भाइरल रुप धारण गरेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!