आमाको मुख हेर्ने दिन : हरिवंशका कान्छा छोरा मोहितले स्वर्गीय आमाको तस्विर सहित सौतेनी आमाको तस्विर पोष्ट गर्दै यस्तो लेखे

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौं -आमाको मुख हेर्ने दिन हरिवंश पुत्र मोहितवंश आचार्यले फेसबुकमा दुवै आमाको तस्बिर सेयर गरेका छन् ।उनले आफूलाई जन्म दिने आमा मिरा आचार्य र सौतेनी आमा रमिला पाठकसँगै बसेको तस्बिर पोस्ट गर्दै ह्याप्पी मदर्स डे’ लेखेका छन् ।

मोहितवंशकी आमा मिराको केही अघि मुटुरोगका कारण निधन भएको थियो । मिराको निधन भएपछि हरिवंशले रमिलालाई बिहे गरेर भित्र्याएका थिए ।
मोहित पछिल्लो पटक बुवा हरिबशंसँगै फिल्म सत्रु गतेमा खेलेका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!