भिडियोमा हेर्नुस् लुक्ला एयरपोर्टमा जहाज दुर्घटना हुनै लाग्दाको डरलाग्दो त्यो क्षण, जुन हेर्दा आगं नै सिरिगं हुन्छ

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

सोलुखुम्बु । सोमबार आज सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटनाबाट बचेको छ । ठूलो दुर्घटनाबाट जहाजमा सवार १८ जना यात्रु जोगिएका छन् ।

समिट एयरको जहाज अवतरण गरेर रनवेमा कुँदिरहेका बेला एक्कासी ढलपलाउँदै पछाडीको भागले रनवेमा छोएको भिडियोमा देखिन्छ । अवतरणका क्रममा जहाज रन वे मा नियन्त्रण गुमाएर केहिबेर ढलपलाएको थियो । केहीबेर पछि नियन्त्रणमा आएको जहाज गुड्दै पार्किङ एरियामा पुगेको भिडियोमा देखिन्छ ।

एयरपोर्ट सुरक्षाकर्मीका अनुसार जहाजले अचानक सन्तुलन गुमाएको देखिए पनि प्राबिधिक समस्या के थियो भन्ने खुल्न सकेको छैन । यसबारेमा समिट एयरले आधिकारिक केही बताएको छैन ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!