लायन्स क्लव अफ पोखरा भैरकको पाँचौं चार्टड नाइट सम्पन्न



ओएस नेपाल, पोखरा, १७ पुस । लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ सँग आवद्ध रहेको लायन्स क्लव अफ पोखरा भैरकको पाँचौं चार्टड नाइट भैरब मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ बी १ का आइपिएमसिसि लायन दीपक श्रेष्ठले आफूभन्दा कम भाग्यमानीलाई सहयोग गर्दै आइरहेको र समाजिक कार्यहरुमा लागिपरी समाज सुधारमा लाग्नुपर्ने बताउँदै चौंथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको यस क्लवको प्रगतिको कामना गर्नुभयो ।

Comment