कोलेस्टेरोलको मात्रा नियनत्रण गर्ने देखि मुटुका लागि अत्यन्तै लाभदायक हुन्छ लसुनको पात — OSNepal

कोलेस्टेरोलको मात्रा नियनत्रण गर्ने देखि मुटुका लागि अत्यन्तै लाभदायक हुन्छ लसुनको पात

LC (KTM) August 13, 2021 0

काठमाडौ- लसुनको पात स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा अतिनै मिटो हुने गर्दछ । प्राय मानिसहरुको भान्सामा नियति प्रयोमा आउने गर्दछ । लसुन एउटा कन्दमुलको तर धेरै मानिसहरुलाई थाहा छैन यसको सेवन गर्दा हाम्रा् शरीरलाई कति फाइदा हुन्छ भनेर यस्ता छन्

। लसुनको पात खानुका फाइदा लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ।

लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ।पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ। साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर