यी नेपाली चेलीको डान्स विश्वभर चर्चित, एक महिनामै युट्युबमा २ करोड भ्युज



काठमाडौं । कलाको कुनै भाषा हुँदैन, सीमा पनि हुँदैन र यसले सबैलाई आकर्षित र मन्त्रमुग्द बनाउँछ । यस्तै एक नेपाली डान्सर युवती अहिले विश्वभर चर्चित हुँदै गएकी छन् ।

उनी हुन् नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ की आश्मा विश्वकर्मा । उनको ‘डामे तु कोसिता’ले चर्चा विश्वभर चर्चा पाइरहेको छ । भएको छ । युट्युबमा अपलोड गरिएको एक महिनामै करिब दुई करोडपटक हेरिएको छ ।

यो समाचार तयार पार्दासम्म युट्युबमा १ करोड ९८ लाख ८ हजार १ सय २५ पटक युट्युबमा सो डान्स हेरिएको छ ।

Comment