यस्तो अबस्थामा भेटिइन नायिका छुल्ठिम गुरुङ



जाउ जाउ बोलको पप सेन्टिमेन्टल गीत सार्वजनिक गर्दै गायक प्रज्वल राणा नेपाली संगीतमा पुन फर्केका छ्न ।केहि वर्ष अघि उनले केहि गीतहरु सार्वजनिक गरेका थिए ।

आफ्नो काम बेस्तताले संगीतलाई निरन्तरता दिन नसकेका उनि अहिले नयाँ उर्जाका साथ संगीतमा फर्केका छन। जाउ जाउ बोलको नयाँ गीतमा बिराज गौतमको शब्द र संगीत रहेको छ भने द रेन्ज स्टुडियोले संगीत एरेन्ज गरेको छ।

यस गीतको भिडियोमा छुल्ठिम गुरुङ र निपुन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियो द बेसमेन्टले बनाएको हो।

Comment