सस्तियो सुनको मूल्य, यस्तो छ घटेको भाउ


काठमाडौँ – सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर ८ हजार ७०० सय रुपैयाँ मा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९०० रुपैयाँ थियो ।त्यस्तै जावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment