संसदको चालु अधिवेशन राष्ट्रपतिबाट अन्त्य — OSNepal

संसदको चालु अधिवेशन राष्ट्रपतिबाट अन्त्य

LC (KTM) August 16, 2021 0

काठमाडों ३२ साउन । प्रतिनिधि सभाको चालु संसद अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेही छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले चालु अधिवेशन चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरेकी हुन् ।

आज सोमबार बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने पत्र पठाएर सुनाएपछि संसद अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

दोस्रो पटक संसद पुर्नस्थापना भएपछि पहिलो पटक साउन ३ गते संसद बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर