राष्ट्रपति र ओलीबीच राजनीतिक भेटघाट



ओएस नेपाल, (काठमाडौँ) २२ माघ – राष्ट्रपति डा रामवरण यादव र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच आज भेट भई समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा वार्ता भयो ।

बिहान ९ ।३० बजे राष्ट्रपति कार्यालय पुगेका नेता ओली र राष्ट्रपति डा यादवबीच करिब एक घन्टा वार्ता भएको अध्यक्ष ओलीका सहयोगी रमेश आचार्यले जानकारी गराए । रासस

Comment