काँडातली पाटनमा भेडा चर्दै



यार्सागुम्बा संकलनका लागि जाजरकोट, रुकुम र डोल्पाका बासिन्दाले लिएर गएका भेडा डोल्पाको ठुलीभेरी–६ रुपपाटन काँडातली पाटनमा चर्दै । तस्बिरः हेमन्त केसी, जाजरकोट, रासस

Comment