विश्वकप क्रिकेटमा अस्ट्रेलिया र श्रीलंका भिड्दै



???????????????????????ओएस नेपाल काठमाडौ २४   फागुन  –    विश्वकप क्रिकेटमा आज  अस्ट्रेलिया र श्रीलंकाबीचको खेल भैरहेको छ । सिड्नीमा भैरहेको खेलमा अस्ट्रेलियाले टस जितेर व्याटिङ रोजेको छ ।

समुह ए बाट क्वार्टरफाईनलानमा स्थान पक्का गर्न दुवै टिमलाई जित आवश्यक छ । प्रतियोगीतामा ४ खेलबाट तीन जित निकालेको श्रीलंका ६ अंकसहित दोस्रो स्थानमा छ ।

समान खेलबाट २ जित र एक खेल बराबरी खेलेको अस्ट्रेलिया ५ अंकसहित तेस्रो स्थानमा छ।

Comment