गुप्ताङ्गको सफाईले नै तपाईको आयु निर्धारण गर्दछ …



Healthy Yoniओएस नेपाल, काठमाडौ तैत्र ८ –गुप्ताङ्गको सफाईले नै तपाईको आयु निर्धारण गर्दछ नियमित  रुपमा गुप्ताङगको सरसफई भएन भने हाम्रो शरिरमा सबै भन्दा पहिले रोगको जर्रोने तैहुन सक्र्दछ।  त्यसैले सबैले सचेत रहु त्यो तपाईकै लागि हो ।  पिशाव फेरी सकेपछि सफा पानीले चिप्लो पदार्थ नगएसम्म मिची मिची धोएर ट्वाईलेट पेपरले योनी (लिङ्ग) पुछेर ओभानो पार्नुहोस् ।

  गुप्ताङ्गको छेउछाउ टाइट कपडा, फोहोर, गन्ध, केमिकलयुक्त सावुन सर्फ जस्ता पदार्थ प्रयोग नगर्नुहोस् ।  गुप्ताङ्गमा हावा जरुरी छ । खुला कपडा प्रयोग गर्नुहोस् । महिला महिनावारी भएको समयमा प्याड छिटो छिटो फेर्नुहोस् । चिसो र भिजेको कपडाबाट योनी जोगाउनुहोस् ।

योनी सधैं सफा र ओभानो राख्नुहोस् ।  कट्टु  टाईट नलगाउनुहोस् महिला  जरुरी मात्र लुज र सिल्कको पेन्टी लगाउनुहोस् ।सम्भोग गरीसकेपछि टुक्रुक्क बसेर योनी गुप्ताङ्गधोएर ट्वाईलेट पेपरले पुछेर ओभानो पार्नुहोस् ।

नुहाई सके पछी दिशा, पिशाब धोई सके पछी २ पसर मिनेरल वाटरले गुप्ताङ्ग र मलद्धार पानीले पखालेर पुछ्नुहोस् ।

Comment