एन्टी रेबिज भ्याक्सिन अभावमा उपचारमा समस्या



ओएस नेपाल, पथरी (मोरङ) १४ चैत – अस्पतालमा एन्टी रेबिज भ्याक्सिन नहुँदा रेबिजको सङ्क्रमण भएका सर्वसाधारणको उपचारमा समस्या भएको छ ।

उर्लाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको औषधिको अभाव भएपछि सङ्क्रमितको उपचारमा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका प्रमुख विपिन पाण्डेले बताए । माग धेरै भएकाले कहिलेकाहीँ एन्टी रेबिज भ्याक्सिनको अभाव हुने गरेको पाण्डेको भनाइ छ । रासस

Comment