नेपाली भूमिमा आँखा गाडेको भारतीय दादागिरीलाई यसरी ठेगान लगाउँदै नेपाल सरकार, यि स्थानमा भारतीय सुरक्षा

काठमाडौँ – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
Read Moreआहा चन्द्रागिरी, हिउँपरेपछि यसरी सेताम्मै भयो
काठमाडौँ, मंसिर २७ । बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला काठमाडौँ आसपासका स्थानमा हिमपात भइरहेको छ । धार्मिक तथा
Read More

घर भित्रको पिरले मन जलेको मात्र लेख्न मन लाग्थ्यो – लेखक केशव अधिकारी
शरणार्थी सिबिरको छाप्रो देखि आज अमेरिकाको टेक्सास सम्मको यात्राका कुरा गर्दा लेखक केशव अधिकारी घरि -घरि भक्कानिए | सिबिरमा रहदा
शरणार्थी सिबिरको छाप्रो देखि आज अमेरिकाको टेक्सास सम्मको यात्राका कुरा गर्दा लेखक केशव अधिकारी घरि -घरि भक्कानिए | सिबिरमा रहदा आमाको असामहिक निधनले उनलाई धेरै मर्माहत गरायो | कहिले उदास भएका त कहिले हार खाएका गजल र कविता उनका प्रसस्तै छन् | सिबिरको बसाईमा, पानीको धारा निर – उनका वरिपरि बसेर कविता सुन्नेको घुइचो हुन्थ्यो | मजाक पनि उनि कविता मै गरि दिन्थे |
मन त दुख्छ धेरै कुराले भन्दै उनले केहि कुरा साटेका थिए | धेरै गीत लेखिन्छ तर प्रकासन वा रेकोर्ड गर्न सकेको छैन, उनले थपे…भाउ कस्नेको फेसन छ अहिले त | “ऋण नै लिएर र आफ्नो सिर्जना के बाहिर ल्याउनु जस्तो लाग्छ”, केशवले भने | “केहि वर्ष अघि काकाको छोरा प्रितमको असामहिक निधन भयो, सार्है असल व्यक्ति …मन धेरै रोयो | जसो तसो समालेको फेरी भत्कियो जब आफ्नो हरि दाइले आफै अनायासै प्राण लिनु भयो | धेरै रोइको ..तर त्यसैले होला बलियो बनाएको छ समयले मलाई …यस बेला त घर भित्रको पिरले मन जलेको मात्र लेख्न मन लाग्थ्यो | यस्ता कथाको बिचमा आट गरेर एउटा गीत रेकोर्ड गरेको छु, जसमा संगीत र कम्पोज मेरा मित्र कृष्ण ढकालको छ .. सुनी दिनु होला हेरी दिनु होला”
असल ब्यतित्वका धनि केशब अधिकारी जति चोट परेपनि पनि मुस्कानले पट्टि लाउने परिकारका हुन् | यो गीतमा पनि जति दुख भएपनि हासी हासी हामि एक अर्काका परिपुरक हौ र संगै जिन्दगि काटी संगै मर्ने प्रण गरेका छन् – माया गर्ने मान्छे सग |


The VOID at The Oculus, Westfield World Trade Center
IMAGE DISTRIBUTED FOR THE VOID – Denise Schaefer, Laura Growley, Mariah Strongin, and Chelsey Weimar pose at The VOID, celebrating
IMAGE DISTRIBUTED FOR THE VOID – Denise Schaefer, Laura Growley, Mariah Strongin, and Chelsey Weimar pose at The VOID, celebrating the opening of the New York City location in the Oculus at Westfield World Trade Center on Thursday, August 15, 2019, in New York, New York. (Photo by Bennett Raglin/Invision for The Void/AP Images)

MLS Sounders Real Salt Lake Soccer
Real Salt Lake forward Jefferson Savarino (7) works agianst Seattle Sounders defender Jonathan Campbell (3) during the first half of
Real Salt Lake forward Jefferson Savarino (7) works agianst Seattle Sounders defender Jonathan Campbell (3) during the first half of an MLS soccer match Wednesday, Aug. 14, 2019, in Sandy, Utah. (Leah Hogsten/The Salt Lake Tribune via AP)

JCPenney Back-to-School Giving Sprees
IMAGE DISTRIBUTED FOR JCPENNEY- Olympic gold medalist Gabby Douglas, second from left, joins a group of Step Up Dallas students
IMAGE DISTRIBUTED FOR JCPENNEY- Olympic gold medalist Gabby Douglas, second from left, joins a group of Step Up Dallas students for a shopping spree at JCPenney to help them prepare for the school year ahead Thursday, Aug. 15, 2019 in Dallas. (Brandon Wade/AP Images for JCPenney)

स्थानीय दनुवार समुदायका रामदल नृत्य गर्ने युवा तथा युवतीहरु
फोनिज प्रदेश १ को उदयपुरको गाईघाटस्थित राजाबासमा भएको पहिलो प्रदेश भेलामा स्थानीय दनुवार समुदायका रामदल नृत्य गर्ने युवा तथा युवतीहरुसँग

११२ केजी गाँजासहि मोक्तान र लामा सार्वजनिक
हेटौँडा– १० बसपार्कबाट ११२ केजी गाँजासहित पक्राउ परेका कैलाश गाउँपालिका –६ बस्ने भिमसेन मोक्तान र सोही स्थानका रोशन लामालाई बिहीबार
हेटौँडा– १० बसपार्कबाट ११२ केजी गाँजासहित पक्राउ परेका कैलाश गाउँपालिका –६ बस्ने भिमसेन मोक्तान र सोही स्थानका रोशन लामालाई बिहीबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर । गाँजा निकासी गर्न प्रयोग गरेको बा ५ ख १८२५ नम्बरको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । तस्बिरः अञ्जली थापा

यस्तो बनेर आयो सुन्दरी नायिका नीता ढुंगाना अभिनित फिल्म ‘सोच’ को ट्रेलर
काठमनडौ- नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र सिंहको अभिनय
काठमनडौ- नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र सिंहको अभिनय रहेको छ । प्रेम कथामा आधारित रहेको चलचित्र भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
र यस फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । पुजन सिंहको कथा तथा निर्देशन रहेको यो फिल्मलाई विदुर पाण्डेको छायांकन गरेका गरेका छन् । भने गंगा रजक र एसडको कथा लेखेका हुन् । फिल्म ‘सोच’मा नीता ढुंगाना अवला उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठको खभिनय रहेको छ ।

जनै आमन्त्रणको तयारी
काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी
काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । तस्वीरः रोशन सापकोटा

SPO-TEN-WTA-WESTERN-&-SOUTHERN-OPEN
MASON, OHIO – AUGUST 14: Naomi Osaka of Japan serves to Aliaksandra Sasnovich of Belarus during Day 5 of the

BOX-SPO-CLARESSA-SHIELDS-V-IVANA-HABAZIN
DETROIT, MICHIGAN – AUGUST 14: (L-R) John David Jackson, Claressa Shields’ trainer, Undisputed Middleweight World Champion Claressa Shields, Dmitry Salita,
DETROIT, MICHIGAN – AUGUST 14: (L-R) John David Jackson, Claressa Shields’ trainer, Undisputed Middleweight World Champion Claressa Shields, Dmitry Salita, promoter, Ivana Habazin of Croatia, Bashir Ali, Ivana Habazin’s trainer pose during a press conference prior to their October 5th, 2019 WBO 154-pound title fight at Hotel St Regis Detroit on August 14, 2019 in Detroit, Michigan. Gregory Shamus/Getty Images/AFP

Gunman Firing at Police
Police officers escort a bystander away from the scene of a shooting, Wednesday, Aug. 14, 2019, in the Nicetown neighborhood

Mariners Tigers Baseball
Boxer Claressa Shields throws out the ceremonial first pitch before the baseball game between the Detroit Tigers and the Seattle
Boxer Claressa Shields throws out the ceremonial first pitch before the baseball game between the Detroit Tigers and the Seattle Mariners, Wednesday, Aug. 14, 2019, in Detroit. Shields will fight Ivana Habazin on Oct. 5 for the vacant WBO Junior Middleweight title in Flint, Mich. (AP Photo/Carlos Osorio)

करादी खोलामा पक्की पुल बन्दै
पाल्पाको रम्भा गाउँपालिका वडा नं १ स्थित साठीबजार नजिकै कालीगण्डकी करिडोर अन्र्तगत पर्ने करादी खोलामा निर्माण हुँदै गरेको पक्की पुल
पाल्पाको रम्भा गाउँपालिका वडा नं १ स्थित साठीबजार नजिकै कालीगण्डकी करिडोर अन्र्तगत पर्ने करादी खोलामा निर्माण हुँदै गरेको पक्की पुल । कालीगण्डकीको किनार नजिकै रहेकाले पनि वर्षायाममा जोखिम मोलेरै मोटरसाइकल, जीप, बस, ट्याक्टर जस्ता सवारी साधन वारपार गर्नुपर्ने बाध्यता छ । तस्वीरः सुशीला रेग्मी

Indian security personnel stand guard overlooking the Jammu-Srinagar highway
Indian security personnel stand guard overlooking the Jammu-Srinagar highway in Nagrota near Jammu on August 14, 2019. Indian security personnel
Indian security personnel stand guard overlooking the Jammu-Srinagar highway in Nagrota near Jammu on August 14, 2019. Indian security personnel stand guard overlooking the Jammu-Srinagar highway in Nagrota near Jammu on August 14, 2019. (Photo by Rakesh BAKSHI / AFP)

साउनको भेलमा सामुहिक बल
एक साताअघि तिलानदीको बाढीले पुल बगाउँदा टुटेको सम्बन्ध जोड्न आफ्नै श्रमदानमा देवदारको रुखको मैदान (ताछेर बनाएको आयातकारको काठ) काटी तिलानदीको
एक साताअघि तिलानदीको बाढीले पुल बगाउँदा टुटेको सम्बन्ध जोड्न आफ्नै श्रमदानमा देवदारको रुखको मैदान (ताछेर बनाएको आयातकारको काठ) काटी तिलानदीको बीचमा सामुहिक बल लगाएर मैदानलाई गन्तव्य स्थलतिर लैजाँदै लाम्रा तथा हाँकु गाउँका स्थानीयहरु । तस्वीरः शुरबहादुर सिंह, कर्णाली प्रदेश ।

काठेपुल निर्माणमा सुरक्षाकर्मीको पनि सहयोग
एक साताअघि तिलानदीको बाढीले पुल बगाउँदा टुटेको सम्बन्ध जोड्न तातोपानी गाउँपालिका ४ र ५ जुम्ला हाँकु र लाम्रा गाउँ आवतजावतका

Brazil Education Protest
People pose for a selfie as they hold a sign that reads in Portuguese “Our weapon is education” during a
People pose for a selfie as they hold a sign that reads in Portuguese “Our weapon is education” during a protest against government education budget cuts in Rio de Janeiro, Brazil, Tuesday, Aug. 13, 2019. Union leaders called for a strike Tuesday in the education sector, denouncing a government funding freeze from elementary to higher public education and plans to open federal universities to private investment. (AP Photo/Leo Correa)

Venezuela National Constituent Assembly
Members of the National Constituent Assembly wave Venezuelan flags during a session by the legislative body that is stacked with
Members of the National Constituent Assembly wave Venezuelan flags during a session by the legislative body that is stacked with government allies that rivals the opposition-controlled National Assembly in Caracas, Venezuela, Monday, Aug. 12, 2019. Legislators loyal to Venezuelan President Nicolás Maduro on Monday stripped immunity from four opposition lawmakers accused of treason amid a struggle for control of the crisis-stricken nation, bringing to 18 the number of opposition politicians Maduro’s government has threatened with criminal prosecution this year. (AP Photo/Leonardo Fernandez)

California Doctors Sexual Misconduct
In this Nov. 12, 2017 file photo, participants march against sexual assault and harassment at the #MeToo March in the
In this Nov. 12, 2017 file photo, participants march against sexual assault and harassment at the #MeToo March in the Hollywood section of Los Angeles. The number of complaints against California physicians for sexual misconduct has risen 62% since fall of 2017, a jump that coincides with the beginning of the #MeToo movement, according to a newspaper investigation published Monday, Aug. 12, 2019. A Los Angeles Times analysis of California medical board data found complaints of sexual misconduct, though small in number, are among the fastest growing type of allegation. (AP Photo/Damian Dovarganes, File)

NY Special Screening of “Where’d You Go, Bernadette”
Actor Troian Bellisario, left, director Richard Linklater, actor Emma Nelson, actor Cate Blanchett, actor Billy Crudup, producer Ginger Sledge and
Actor Troian Bellisario, left, director Richard Linklater, actor Emma Nelson, actor Cate Blanchett, actor Billy Crudup, producer Ginger Sledge and actor Zoe Chao pose together at a special screening of “Where’d You Go, Bernadette” at Metrograph on Monday, Aug. 12, 2019, in New York. (Photo by Evan Agostini/Invision/AP)

Brazil Indigenous Women
Indigenous women take part in the Indigenous Women’s Health March, in Brasilia, Brazil, Monday, Aug. 12, 2019. Indigenous women in
Indigenous women take part in the Indigenous Women’s Health March, in Brasilia, Brazil, Monday, Aug. 12, 2019. Indigenous women in traditional attire and painted faces as part of a multiday encampment in Brasilia aimed at highlighting indigenous rights issues.(AP Photo/Eraldo Peres)

शाहीको श*व भेटिएको स्थानमा अनुसन्धान
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको श*व भेटिएको स्थान बन्दीपुर गाउँपालिका ४ स्थित ठूल्ढुङ्गाको झाडीमा अनुसन्धान गर्दै

आरन व्यवसायले धानेको नरबहादुरको जीवन
बेझाड (पाल्पा) २७ साउनः पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुँगी बस्ने ७६ वर्षीय नरबहादुर विकले आरन व्यवसाय चलाएर जीवन
बेझाड (पाल्पा) २७ साउनः पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुँगी बस्ने ७६ वर्षीय नरबहादुर विकले आरन व्यवसाय चलाएर जीवन धान्नुभयो । दैनिकजसो दुई हजारदेखि तीन हजारसम्म यस व्यवसायबाट कमाइ गर्नुहुन्छ । यो उमेरमा अझैपनि उहाँलाई आरन व्यवसाय देखि टाढा रहन मन छैन । तस्विरः सुशीला रेग्मी (रासस)

छाडा पशुचौपाया व्यवस्थापन
पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले खेतबारीमा कृषकले लगाएका बालीनाली खाएर सताएपछि वडा नं ७ को कार्यालयले टहरा बनाएर व्यवस्थापन
पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले खेतबारीमा कृषकले लगाएका बालीनाली खाएर सताएपछि वडा नं ७ को कार्यालयले टहरा बनाएर व्यवस्थापन गरेको छ । वडा कार्यालय तथा नगरपालिका कार्यालयमा कृषकले गुनासो गरेपछि वडा नं ६ को कार्यालय परिषरमा रहेको खुल्ला जमिनमा बारबन्देज गरेर व्यवस्थापन गरिएको छ । तस्विरः सुशीला रेग्मी