अदालतको फैसला पछि नेकपा एमालेमा एकता हुने — OSNepal

अदालतको फैसला पछि नेकपा एमालेमा एकता हुने

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अदालतको फैसलापछि पार्टी एकता हुने दावी गरेका छन् । नेता गौतमले आज सम्म पनि सहमति नभए भोली अदालतको फैसला पछि पार्टी एकता हुने बताएका हुन् ।

आज आइतबार बसेको राष्टिय सभाको बैठकमा गौतमले यस्तो बताएका हुन् । ‘पार्टीभित्रको अन्तरविरोध समाधान गर्नका लागि कार्यदलले आजै ८ बजे खुशीको खबर सुनाउने भनेको थियो, त्यो खुशीको खबर सर्वोच्चको आदेशपछि लागू हुन्छ भनेर मैले यसअघि भनेको थिएँ, सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी एकीकृत हुन्छ भन्ने लागेको छ’ राष्ट्रिय सभाको बैठकमा गौतमले भने ।

आफु कोहि तिर नगएको स्पष्ट पारेका गौतमले आफ नेकपा एमाले भएको पशे मात्र गरेकोा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर